२६ असार २०८३, शुक्रबार | July 10, 2026

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। उक्त बैठक बुधबार चैत १८ गते दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने तय गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् बैठकअघि दलहरूबीच छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलनअनुसार बैठक आह्वान गरिएको हो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नै बैठकको नेतृत्व…