काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला कोईराला निकट एक सांसदले संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा अघि सारेका छन् । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले प्रचण्ड नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको…