१० श्रावण २०८३, आइतबार | July 26, 2026

गगन थापाले भने – गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो भयो



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४र५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे।

‘गठबन्धन पनि विस्तारै ४-५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ। म कांग्रेसको महामन्त्री छु। बेलाबेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ३१ बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ