२० मंसिर २०८२, शनिबार | December 7, 2025

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। आज बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गर्ने अवसर दिने निर्णय गरेको हो । यसअघि, आयोगलाई मतदाता नामावली संकलनमा सहज बनाउन सरकारले अध्यादेश ल्याइसकेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २० गतेसम्म…