१३ पुस २०८२, आइतबार | December 28, 2025

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं । राजनीतिक अस्थिरताको पर्याय बनेको कोशी प्रदेशमा फेरि नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारको नेतृत्व गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार दिउँसो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले…