१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेसले टुंगो लगायो चार संसदीय समितिमा सभापतिका उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका लागि आफ्नो दलबाट उम्मेदवार हुने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने पक्का छ । जसअनुसार कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडाको नाम टुंग्याएको छ । यस्तै, संसदीय…