काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहश्यमय दुर्घटनामा परि निधन भएको आज ३१ वर्ष पुगेको छ । तत्कालिन महासचिव भण्डारी र संगठन बिभाग प्रमुखको आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत…