बुटवल । आज नेपाली राजनीतिमा महत्वराख्ने सुरजपुरा हत्याकाण्ड भएको ४० वर्ष पुगेको छ । २०४० साल फागुन २० गते, प्रजातान्त्रिक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोइराला सहित कांग्रेसका शीर्ष नेताहरुलाई एकै चिहान बनाउने योजना सहित तत्कालिन पञ्चायती व्यवस्थाबाट परिचालित मण्डले समुहले कांग्रेसको केन्द्रीय कार्यक्रममा सांघातिक आक्रमण गरेको दिन । रुपन्देही कांग्रेसले सुरजपूरामा सहीद स्मृति सभा राखेर…