११ श्रावण २०८३, सोमबार | July 27, 2026

संसदको आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । विपक्षी दलहरुले संसदमा उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख घिमिरेले सरकारलाई फागुन १८ गते जवाफ दिन रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको…