काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा अहिले जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ महिनाको २४(२६ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैत २१ गतेबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख गरिएको छ । सभापति…