१० भदौ २०८३, बुधबार | August 26, 2026

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको सुरुआती गतिविधिप्रति असन्तुष्टि जनाउँदै यसको लक्षण राम्रो नदेखिएको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सरकारले एक सय दिन पनि पूरा नगर्दै जनतामा निराशा उत्पन्न गर्ने संकेत देखिएको उल्लेख गरे। उनले जनतालाई पीडा र यातना दिने खालका गतिविधि नगर्न सरकारलाई…