काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यो कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् । ओलीले सरकार वास्तवमा सरकारसँग कुनै नीति नै नभएको आरोप लगाए । सरकारसँग अर्थतन्त्रलाई वृद्धि…