९ पुस २०८२, बुधबार | December 24, 2025

अयोग्य लडाकुलाई रकम बाँडिए सैह्य नहुने एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सो काम अघि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । गिरीले सेना समायोजनताका लडाकुको नाममा माओवादी…