२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

गगन थापाको सम्वाद् यात्रा भोलि झापाबाट सुरु हुँदै

झापा। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते भोलिदेखि झापाबाट सम्वाद् यात्रा सुरु गर्ने भएका छन्। महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका छन्। समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस…