७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोशीमा सत्ता गठबन्धनभित्र अन्तर्घात हुँदा एमालेकी कोइराला विजयी



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले फ्लोर क्रस गर्दा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेकी उम्मेदवार रूक्मिणी कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीले भन्दा बढी मतभार ल्याउँदै विजयी भएकी हुन् ।

कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन्। कार्कीले ४ हजार ९९२ मतभार पाएकी पाएकी छन्।

सत्ता गठबन्धनको उम्मेदवार कार्की विरुद्ध स्थानीय तहका १७ जना जनप्रतिनिधि र प्रदेशसभाका ३ जना सांसदले मतदान गरेका छन् ।

कोशीमा एमाले र राप्रपाले तालमेल गरेपनि उनीहरुको मतभार सत्ता गठबन्धनको भन्दा कम थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ०७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज