२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु भएकोछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भएको बैठक आजबाट सुरु भएको हो । आजको पहिलो बैठक भने पाँच मिनेट बसेर स्थगित भएको छ । आजको बैठक दुई वटा शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको हो । शून्य समय, विशेष समय सहित आज कुनै पनि एजेन्डामा…