काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग चर्किँदै गएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको राजीनामा माग गर्नुका साथै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न आग्रह गरेको छ। एमालेले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका गम्भीर प्रश्नहरूको कानुनी दायराभित्र रहेर पारदर्शी, विश्वसनीय र निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख…