२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री परिणाममुखी कार्यसम्पादनका लागि भन्दै सिंहदरबार मै केन्द्रित हुनथाले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यसम्पादनलाई सिंहदरबार केन्द्रित गरेका छन् । गत पुस १० गते सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली परिवर्तन गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार नै आफ्ना कामकारबाहीलाई परिणाममुखी र सिंहदरबार केन्द्रित गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्ड पछिल्लो एक महिना सामान्यतया…