२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखियो : महासचिव पोखरेल

नेपालगन्ज । एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताए । महासचिव पोखरेलले सत्तामा जाने विषयमा एमालेले नसोचेको बताउदै अहिले पार्टी संगठन बलियो बनाउन लागि…