८ पुस २०८२, मंगलबार | December 23, 2025

सतप्रतिशत सांसदहरुबाट विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै सांसदहरुको विश्वासको ामत पाउने आशा राखेको बताएका छन् । आइतबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका हुन् । भोलि सोमबार दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।…