९ श्रावण २०८३, शनिबार | July 25, 2026

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबास साँझ कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त गरेसँगै कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्। यसअघि…