बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको ८ सय मत गणना हुंदा हरि रिजालले पुन अग्रता लिएका छन् । ८ सय मत गणना हुदा हरि रिजाल २ मतले अघि छन् । हरिप्रसाद रिजालले ३९८ मत पाएका छन् । त्यस्तै राधाकृष्ण कंडेलले ३९६ मत पाएका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका…