काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा एकीकृत समाजवादीका अन्य नेताहरु पनि सहभागी छन् । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न दुई दिन मात्र बाँकी छँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको उम्मेदवारलाई माओवादीले…