बुटवल । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताएका छन् । बुटवलमा भएको एक कार्यक्रममा उनले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताउँदै अब देशको अवस्थाको अपूर्वानुमेय र अविश्वसनीय अवस्थामा पुगेको बताए । अहिले देशमा…