५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनीका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मन्जु खाण केसीले पदा तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिएका छन् । यस्तै, उपसभामुख केसीले सभामुखसँग सपथ लिएकी छिन् । सपथ पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले ८७ सभासदको अभिभाकत्वको जिम्मेवारी पुरा गर्ने गरि काम गर्ने बताए…