नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको सुदुरपश्चिमको धनगढीको अभिनन्नदन कार्यक्रम स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषित नेपालबन्दको कार्यक्रम फिर्ता लिएपनि पूर्व राजा शाहले आफ्नो पूर्व घोषित धनगढीमा अभिनन्दन थाप्न जाने कार्यक्रम स्थगित गरेका छन् । उन्मुक्तिको बन्दको घोषणासंगै शाहको धनगढी यात्रा स्थगित भएको हो । धनगढीमा राजाबादीहरुले गर्न थालेको अभिनन्दन थाप्न पूर्वराजा आज…