२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुन लागेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । युवराज पौडेल ९सफल० ले दिएको रिटमा लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको…