२३ कार्तिक २०८३, सोमबार | November 10, 2026

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः एक हप्ताका लागि सरेको छ। सभामुख देवराज घिमिरेले सूचना टाँस गरी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। उच्चस्तरीय छानबिन समिति…