काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा भारी मतसहित पराजित भएका महामन्त्री गगन थापाले नतिजा अनेपेक्षित भएको बताएका छन् । बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि संचारकर्मीरूसँग कुरा गर्दै थापाले मतपरिणाम अपेक्षित नभएपनि निरास भने नहुने बताए । उनले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई पनि दिएका छन्। थापाले निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद…