काठमाडौं । नेपाली कांग्रेसका रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा खतिवडाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा संसदीय विशेष समितिले देखाएको नैतिक जिम्मेवारीका कारण…