१० भदौ २०८३, बुधबार | August 26, 2026

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल प्रयोग गरेर राज्यआतंक फैलाएको आरोप लगाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारी रबैयाका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बैठकपछि महासचिव शंकर पोखरेलले पत्रकारसँग कुरा गर्दै पार्टी र जनसंगठनका तर्फबाट भएका प्रदर्शनमा सरकारका तर्फबाट बल प्रयोग गरी आन्दोलनलाई उत्तेजित…