१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका खगेन्द्र सुनारलाई पार्टीले भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ । सुनारको विवादित अभिव्यक्तिलाई लिएर रास्वपाले उनलाई सचेत गराउँदै ध्यानाकर्षण गराएको हो । शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सुनारले राष्ट्रिय…