काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति नजुट्दा दिउँसो १३० बजेसम्मका लागि स्थगित भएको बैठक दिउँसो २ बजे सुरु भएको हो । बैठक सुरु हुनेवित्तिकै एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराइएको आरोप लगाउँदै सरकारको जवाफ मागे…