७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा बैठक : विपक्षी दलले मागे करका दर हेरफेरबारे सरकारको जवाफ



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति नजुट्दा दिउँसो १३० बजेसम्मका लागि स्थगित भएको बैठक दिउँसो २ बजे सुरु भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराइएको आरोप लगाउँदै सरकारको जवाफ मागे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानबहादुर शाहीले समेत जरकारको जवाफ मागेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज