काठमाडौं । भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल भारी मतान्तरसहित विजयी भएका छन् । सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११हजार ९६८ मत मात्र पाउन सके । सुवालले गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरेका छन् । राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए । नेमकिपाका…