काठमाडौं । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता लगायतसँग चरणमा छलफल गर्नेछन् । छलफल २ बजेबाट सुरु हुनेछ। आचार्यका अनुसार…