८ पुस २०८२, मंगलबार | December 23, 2025

काठमाडौं-९मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ११ हजार ९५६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रकी कल्पना धमला भने ६ हजार ४०२ मत मात्र…