७ पुस २०८२, सोमबार | December 22, 2025

शासक रोज्ने कि विकास ? : इश्तियाक राई

नेपालगन्ज । जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको मतदान निकै महत्वपूर्ण रहेको बताए ।…