काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई निर्देशन दिएको छ । मतदातालाई झुठो आश्वासन बाँढेर आचार संहिता विपरित कार्य गरेको भनि परेको उजुरीमाथि नेपालको तर्फबाट स्पष्टीकरण प्राप्त नहुँदै आयोगले रौतहट प्रहरीलाई पत्र पठाएर आवश्यक कारवाही गर्न निर्देशन दिएको हो । आयोगले नेपाल विरुद्ध निर्वाचन (कसूर तथा सजाय) ऐन,…