२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पुष २५ गते संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । संघीय संसदको अधिवेशन पुष २५ गते बाट बस्ने भएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजे संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अधिवेशन तत्काल आह्वान गर्ने निर्णय गरेको थियो…