२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

२८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया गर्ने माओवादी घटकहरुको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका माओवादी घटकहरुले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन र संयुक्त अन्तर्क्रिया गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको माओवादी धारका दलहरुको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रिया विरुद्ध विभिन्न षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध दवावमुलक कार्यक्रम…