काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दाबी गरेका छन् । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टी केन्द्रीय कार्यालयमाआायोजना गरेको कार्यक्रममा उनले प्रचण्डले समयमा निर्णय गर्न नसक्दा प्रधानमन्त्री बन्ने सपना समाप्त भएको बताएका हुन् । उनले भने ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई…