२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

पार्टी कार्यालय पेरिसडाँडामा आजपनि माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थिति र पार्टी संगठनको विषयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । हिजो बसेको बैठकमा अध्यक्ष प्रचण्डले हालसम्मको राजनीतिक गतिविधिबारे ब्रिफिङ गर्दै सबैले साझा मान्ने राष्ट्रपतिको खोजीमा लाग्नुपर्ने बताएका…