२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

रास्वपाका कार्यबाहक अध्यक्ष श्रममन्त्री डीपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा पार्टीका उपाध्यक्ष तथा श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याललाई जिम्मेवारी दिइएको छ । शुक्रबार राति बसेको स्वतन्त्र पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । शुक्रबार साँझ आएको सर्वोच्च अदालतको फैसलाले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनले देखाएको नागरिकताका आधारमा आर्जन गरेका पदहरु खारेज गरिदिए…