बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका नेता तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र उम्मेदवारी परेका कारण उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको सभामुखमा कांग्रेसले उम्मेदवारी दिएको छैन । उपसभामुखमा भने तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन…