काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंकाको गतिमा जान लागेको दाबी गरेका छन् । सोमबार सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले सरकारको गतिविधिका कारण देशको आर्थिक स्थिति श्रीलंकाको जस्तो संकटग्रस्त हुनेअवस्थामा देखिएको दाबी गरेका हुन् । ओलीले अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाललाई श्रीलंकाकै स्थितिमा पुर्याउने दाबी गरे । उनले…