२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

चोलेन्द्रलाई ‘क्लिनचिट’ दिने संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी बनाउने संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसदका महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने…