८ पुस २०८२, मंगलबार | December 24, 2025

कैलालीको गौरीगंगामा माओवादीका देवीदत्त कँडेल मेयरमा विजयी, उपमेयरमा कांग्रेसका बम

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका देवीदत्त कँडेलले १३ हजार ७९५ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंङ्गालले ६ हजार ६३२ मत पाए। त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् । ११ हजार २८१ मतसहित विजयी भएका हुन्…