दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ । हालसम्म मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले छ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले पाँच हजार २४६ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार…