३२ असार २०८३, बिहिबार | July 16, 2026

कार्तिक ५ सम्म जरिवाना नबुझाए समानुपातिक सूचीबाट नाम हटाइने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाएर जरिवानमा परेका समानुपातिक सूचीमा परेका उम्मेदवारहरुलाई कार्तिक ५ गते भित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने भएको छ । आयोगले आज विज्ञप्ति प्रकाशित गर्दै भाद्र ५ को निर्णयानुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा प्रतिनिधि…